काठमाडौं, ९ माघ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा म रेको छ ।
आइतबार गैँडा म रेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार न्दाजी ८-१० वर्षको पोथी गैँडा मृ त अवस्थामा भेटिएको हो
।
चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।