मूल्यवृद्धि विरोधमा काभ्रेमा युवा संघको मसाल सहित विरोध प्रर्दशन

admin

काभ्रे, १७ माघ :  एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बनेपालमा वि रो ध प्रर्दशन गरेको छ । आज साँझ बनेपामा युवा संघले सरकारको वि रोध गरेको हो ।

मसाल जुलुस सहित राष्ट्रिय युवा संघ संविधानले निर्धारण गरेको समयभित्रै स्थानीय तहको निर्वाचन गर्न माग गरेका छन् ।

त्यस्तै मुल्य बृद्धि फिर्ता लिन पनि राष्ट्रिय युवा संघ नेपालले सरकारलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया