२४ घण्टामा ७ सय ४७ जनामा काेराेना पुष्टि, २ हजार ३ सय १९ जना निकाे

admin

काठमाण्डाै : पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा को रो ना भाइरसकाे स ङ्क्र मण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्र मण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय १९ जना निको भएका छन् । यो सहित को रो ना स ङ्क्र मणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार नौ सय दुई जना पुगेको छ । अहिले नेपालमा २० हजार सात सय ३९ जना सक्रिय स ङ्क्र मित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्र म णका कारण आठ जनाको ज्यान गएको छ । योसहित काे राे नाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार एक सय १८ जनाले को रो नावि रु द्धको खोप लगाएका छन् ।

प्रतिक्रिया