पर्यटनमन्त्री आलेको आपत्तिजनक हर्कत, अश्लिल शब्द प्रयोग गरी थर्काएको अडियो–भिडियो बाहिरियो

admin

काठमाडौं, ३ फागुन :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल शब्द प्रयोग गरी ध म्की दिएको भिडियो बाहिरिएको छ ।

मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर अश्लिल शब्द प्रयोग गरी थर्काएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

उनले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने ध म्की समेत दिएको उक्त भिडियोमा सुन्न सकिन्छ।

मन्त्री आलेले निकै तल्लो स्तरको बोलेपछि भिडियोमा युवाले पनि मन्त्री आलेको गालिको जवाफ फर्काएका छन् ।

यस्तो छ भिडियो

https://www.facebook.com/100009471690740/posts/3161055257553500/?app=fbl

प्रतिक्रिया