भोली नेपाल बन्द

admin

काठमाडौं, ३ फागुन : भोली नेपाल बन्दको आह्वान गरिएको छ । बिभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका हुन् । एमसीसीको विरोधमा नेपाल बन्द घोषणा गरिएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया