जिप दु र्घ ट ना : एकको मृ त्यु, ६ जना घा इ ते

admin

काठमाडौं, ३ फागुन : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दु र्घट ना हुँदा एकजनाको घ ट नास्थलमै मृ त्यु भएको छ भने अन्य ६ जना घा इ ते भएका छन्।

दैलेख सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंलगबार साँझ करिब साढे ६ बजेतिर दु र्घ टना भएको दैलेख प्र ह रीले जनाएको छ।

जिल्ला प्र ह री कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार दु र्घ टनामा मृ त्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेका छन् ।

घा इ ते अन्य ६ जनाको उपचारका लागि अस्पताल पठाइएको प्र ह रीले जनाएको छ।

प्रतिक्रिया