धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

admin

काठमाडौं, ५ फागुन : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्।

बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीवारको मन्त्रिपरिषद बैठकले गरेको हो । बोर्ड साढे चार महिनादेखि नेतृत्वविहिन रहेको थियो ।

 

प्रतिक्रिया