काठमाडौंमा दुई कुकर बम फेला

admin

काठमाडौं, ६ फागुन : काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ । महानगरीय प्र ह री परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो ।

सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्र ह रीले पुष्टि गरेको छ । बम डिस्पोजका लागि नेपाली सेना घ ट नास्थल पुगिसकेको प्र ह रीले जनाएको छ ।

बम कस्ले किन राख्यो भन्नेबारे अनुशन्धान जारी छ । यद्यपि विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको प्र ह रीको अनुमान गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरोध गर्दै देशभरी प्रदर्शन गरिरहेको छ । उक्त बिरोध प्रदर्शनलाई ५ साना दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेको थियो ।

 

प्रतिक्रिया