करेन्ट लागेर दाजुभाइको मृत्यु

admin

काठमाडौं, ६ फागुन : पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दुई दाजुभाइको मृ त्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

बिहीबार साँझ तिनाउको दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घ ट नास्थलमै मृ त्यु भएको बताइएको छ ।

प्रतिक्रिया