काभ्रेबाट ६ जुवाडे प क्रा उ

admin

काभ्रे, ८ फागुन: काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ०७ खनालथोकमा बाट ६ जना जु वा डे प क्रा उ परेका छन्। मान्छे नबस्ने गोपाल कुँईकेलको घरमा अ बै ध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली रहेका ६ जनालाई प्र ह रीले प क्रा उ गरेको हो ।

बिशेष सूचनाको आधारमा प्र हरी कार्यालय काभ्रे तथा ईलाका प्र ह री कार्यालय मंगलटार समेतबाट प्र ह री अधिकृत सहितको टोलीले उनीहरुलाई प क्रा उ गरेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

प क्रा उ पर्नेमा काभ्रेका धुलिखेल नगरपालिका वडा नं. ३ का ४० वर्षिय अर्जुन तामाङ,धुलिखेल नगरपालिका वडा नं. ११ का ५५ वर्षिय लक्ष्मण प्रसाद थपलिया,पनौती नगरपालिका वडा नं. १२ का ३० वर्षिय राजकुमार न्यौपाने, रहेका छन् ।

त्यस्तै रौतहट बोधिमाई नगरपालिका वडा नं. २ का ३२ वर्षिय संजिव जैसवाल,सर्लाही ईश्वरपुर गाउँपालिका वडा नं. ५ का ४२ वर्षिय हरि बहादुर रोक्का, र दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ४ का ३० वर्षिय जगदिश दियाली रहेका छन् ।

उनीहरुको साथबाट दुई लाख ८० हजार ३० रुपैयाँ नगद र नखोलेको तास १६ बट्टा र खोलेको ३ बुक तास ,एक थान तन्ना पनि प्र ह रीले बरामद गरेको छ ।

पैसाको हार जित हुने गरी बाजी थापी अबैध रुपमा तास खेली खेलाई रहेको अवस्थामा खाल र मानिसहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम रित पुर्वक उक्त खालबाट नगद समेत बरामद गरी कानुन बमोजिम प क्रा उ गरी “मुलुकी फौजदारी संहिता,२०७४“ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्र ह री प्रमुख जोशीले जानकारी दिए ।

प्रतिक्रिया