गोली लागेर एक जनाको मृ त्यु

admin

सिन्धुली, ९ फागुन: सिन्धुलीमा गो ली लागेर एकजनाको मृ त्यु भएको छ । जिल्लाको तीनपाटन गाँउपालिका–९ बोकेलप्सीका २२ बर्षिया पुनि साईला भनिने दिलबहादुर केप्छाकीको भरुवा बन्दुक पड्किएर मृ त्यु भएको हो ।


केप्छाकीको घरबाट केहि दुरीमा रहेको जंगलमा श व भेटिएको जिल्ला प्र ह री कार्यालय सिन्धुलीका प्र ह री निरिक्षक सरोज राईले जानकारी दिनुभयो ।

आईतबार साँझ भरुवा बन्दुक पड्किएर केप्छाकीको मृ त्यु भएको अनुसन्धानबाट खुलेपनि के कसरी गो ली लागेको र कस्ले गोली प्र हा र गरेको भन्ने खुल्न सकेको छैन ।

घ ट्ना को अनुसन्धान भइरहेको र बिस्तृत बिबरण आउन बाँकी रहेको प्र ह री निरक्षिक राईले बताउनुभयो ।

प्रहरी चौकी चकमके र इलाका प्रह री कार्यालय डकाहाबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगि अनुसन्धान गरिरहेको प्र.नि राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया