प्रतिनिधि सभाको बैठक स्थगित

admin

काठमाडौं, १२ फागुन: सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ।

संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि १ बजे बस्ने जनाएको हो।

प्रतिक्रिया