फेरी भेटियो ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर

admin

काठमाडौं, १३ फागुन : सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ। बन्द अवस्थामा रहेको उक्त प्रेसर कुकर ब म भएको आ शं का गरिएको छ।

‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर ब म हुनसक्ने भएकोले निस्क्रिय गर्न प्राविधिक टोलीलाई रिपोर्टिङ गरिएको नगर प्र ह री कार्यालय वीरेन्द्रनगरले जनाएको छ।

कार्यालयका प्रमुख प्र ह री निरीक्षक लालबहादुर सुनारका अनुसार प्रेसर कुकर राखिएको उक्त स्थान सुरक्षित राखिएको छ।

भने केही बेरमा नेपाल आर्मीको प्राविधिक टोलीले बम निस्क्रिय गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया