थप १११ जनामा को रो ना पुष्टि, १ संक्रमितको मृ त्यु

admin

काठमाडौं, १५ फागुन: मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ११ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ११ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा को रो ना सं क्र मण पुष्टि भएको हो ।

योसँगै नेपालमा को रो ना सं क्र मि तको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । सोही अवधिमा ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ हजार ५१७ जना सक्रिय सं क्र मित हरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४१५ जना को रो ना मुक्त भए, १ संक्रमितको मृ त्यु

को रो ना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को रो ना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७१० जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ७६ हजार २६२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा को रो ना सं क्र मण का कारण १ को मृ त्यु भएको छ । नेपालमा को रो ना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।

प्रतिक्रिया