काभ्रेमा शं का स्प द वस्तु फेला

admin

काभ्रे, १६ फागुन:  काभ्रेको बनेपामा शं का स्पद वस्तु फेला परेको छ । अरनिको राजमार्गको पुलबजारमा राजमार्गको बीच भागमै “नो एमसीसी” ख त रा लेखेर राखिएको प्रेसर कुकर फेला परेको प्र ह रीले जनाएको छ ।


शं का स्पद वस्तु ब म हुनसक्ने भन्दै नेपाली सेना निष्क्र य पार्न घ ट नास्थ ल जाँदै गरेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जानकारी दिएको छ ।

अहिले अरनिको राजमार्ग अन्तर्गत बनेपा पुलबजारमा सवारी आवातजावात ठप्प भएको छ ।एमसीसीको वि रो धमा आज विभिन्न आठ राजनीतिक दलले नेपाल ब न्दको घो ष णा गरेका छन् ।

प्रतिक्रिया