शिवरात्रीमा चक्कु प्र’हा’र गरी युवकको ह’त्या गर्ने तिन जना आ’रोपी सार्वजनिक

admin

पोखरा ,२१ फागुन : पोखरामा च’क्कु प्र’हार गरी युवकको ह’त्या गर्ने तिनजना आ’रोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

नेपालीहरुको चाड महाशिवरात्रीका अवसरमा कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नम्बर २० मौजामा स्थानीय क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रम स्थानीय एक युवाको ह’त्यामा सं’लग्न तीन जनालाई प्रहरीले प’क्राउ गरेर आज सार्वजनिक गरेको हो ।

बुधबार राती एक बजे आयोजित सांगीतिक कार्यक्रममा भएको बि’बादपछि पोखरा महानगरपालिका वडा नं.२० लामडाँडा बस्ने ३७ वर्षीय चोकेन्द्र गुरुङलाई स्थानीय तीन जनाले ह’त्या गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी गुरुङको ह’त्यामा संलग्न रहेको आ’रोप लागेका तीन जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले गुरुङको ह’त्या आ’रोपमा पोखरा महानगरपालिका वडा नं.२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ, सोही ठाउँको ३० वर्षीय डिल बहादुर गुरुङ भन्ने प्रिमस गुरुङ र पोखरा महानगरपालिका वडा नं.१३ लामाखेत बस्ने २५ वर्षीय निशान गुरुङलाई प’क्राउ गरेको हो ।

उनीहरुविरु’द्ध प्र’हरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत जिल्ला अ’दालत कास्कीमा क’र्तब्य ज्या’न मु’द्दा दर्ता गरी आबश्यक अनुस’न्धानका लागि सात दिनको म्याद लिइएको प्र’हरीले जानकारी दिएको छ।

सांस्कृतिक कार्यक्रममा उनीहरुले चोकेंद्र गुरुङसंग सामान्य वि’वाद तथा ‘झै-झ’गडा हुँदा च’क्कु प्र’हार गरी घाइ’ते बनाएकोमा मणिपाल शिक्षण अस्पताल पोखरामा उ’पचार हुँदाहुँदै घाइते गु’रुङको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया