ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

admin

काठमाडौं,२२ फागुन :  धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृ त्यु भएको छ। दुईजना ग म्भी र घा इ ते भएका छन्।

ट्याक्टरको ठ क्कर बाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घ ट नास्थलमै मृ त्यु भएको हो। दु र्घ ट नामा ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घा इ ते भएकी छन्।

दुवैको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्र ह री प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका ४ मा ज।१ त ७१५८ नम्बरको ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठ क्क र दिएको प्र ह रीले जनाएको छ।

प्रतिक्रिया