थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

admin

काठमाडौं,२२ फागुन : पछिल्लो २४ घण्टामा थप ६८ जनामा को रो ना सं क्र मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा को रो ना परिक्षण गर्दा ६८ जनामा को रो ना पुष्टि भएको हो । त्यतै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृ त्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९ सय ४७ जनाको मृ त्यु भएको छ । सोही अवधिमा ५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ६ हजार ४ सय ६१जना रहेका छन् ।

प्रतिक्रिया