बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित

admin

काठमाडौं,२२ फागुन : ब ला त्का र आरोपमा प क्रा उ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको आज प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।

सांसद बानियाँलाई जिल्ला प्र ह री कार्यालय बाँकेले गत फागुन १६ गते प क्रा उ गरेको थियो। जबरजस्ती करणी अभियोगमा मुगुका सांसद बानियाँ प क्रा उ परेका थिए।

सांसद बानियाँवि रू द्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा ज बर जस्ती क रणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।

४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्र हरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

 

प्रतिक्रिया