सालकको आखेटोपहारसहित एक जना प क्रा उ

admin

काठमाडौं,२२ फागुन : संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार)सहित एक जनालाई प्र ह रीले प क्रा उ गरेको छ। प क्रा उ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४० वर्षीय गोपाल बानियाँ छन्।

उनलाई महानगरीय प्र ह री वृत्त कालिमाटीको प्र री टोलीले प क्रा उ गरेको हो। २ थान अखेटोपहरा १२ लाखमा किनबेचन हुन लागेको भन्ने सूचना आएपछि उनलाई आइतबार सोल्टीदोबाटोबाट प क्रा उ गरिएको वृत्तका डीएसपी अनिल घिमिरेले जानकारी दिए।

अखेटोपहारसँगै उनीबाट २ थान डिजिटल तराजु, २ थान झोला फोन पनि ब रा मद भएको छ ।

 

प्रतिक्रिया