खरीखानीमा पुरिएर २ जनाको मृ त्यु

admin

दोलखा,२३ फागुन :  दोलखाको तामाकोसी गाउँपालिका ७ अन्तर्गत हावा भन्ने ठाउँमा खरीखानीमा पुरिएर २ जनाको मृ त्यु भएको छ ।

सोमबार दिउँसो खरी निकाल्ने क्रममा ढिस्कोले पुरिएर धादिङ रोराङ गाउँपालिका २ का अन्दाजी २० वर्षीय सन्तोष तामाङ र २२ वर्षीय वसन्त तामाङ रहेको दोलखाका प्र ह री नायव उपरीक्षक गंगाप्रसाद पौडेले बताए ।

उनीहरू दुवैको श व पुरिएको स्थानबाट निकाल्ने काम भइरहेको प्र ह रीले बताएको छ ।

प्रतिक्रिया