थप १९४ जनामा कोरोना पुष्टि

admin

काठमाडौं,२४ फागुन : मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९४ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २० जनामा को रो ना सं क्रम ण पु ष्टि भएको हो ।

योसँगै नेपालमा को रो ना संक्र मितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । सोही अवधिमा २ लाख ०३ हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ८७५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३४८ जना को रो ना मुक्त भए, १ संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ३८ हजार ०१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सं क्र मणका कारण १ संक्रमितको मृ त्यु भएको छ । हाल नेपालमा कोरोना सं क्र मणबाट मृ त्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

प्रतिक्रिया