अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना प क्रा उ

admin

काठमाडौं,२६ फागुन : प्र ह रीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई प क्रा उ गरेको छ ।

सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठ गी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्र ह री कार्यालय रंगेलीले बुधबार प क्रा उ गरेको हो ।

प क्रा उ परेका उनलाई गरी ठ गी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको महानगरीय प्र ह री परिसर काठमाडौंमा पठाइएको इलाका प्र ह री कार्यालयका प्रवक्ता एवं प्र ह री उपरीक्षक कृष्णप्रसाद कोईरालाले जानकारी दिएका छन् ।

मण्डलले पीडितहरुलाई विभिन्‍न सामाजिक सञ्जालमार्फत करिब २ लाख १ हजार ठगी गरेको प्र ह रीको दाबी छ ।

प्रतिक्रिया