रुसी सेनाद्वारा युक्रेनको अस्पतालमा बम प्र हा र

admin

युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्र हा र गरेको बम खस्दा कम्तिमा १७ जना घा इ ते भएका छन् ।

बम प्र हा रबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा बढी क्षति पुर्‍याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको ब मले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्र हा र गरेर मानवता वि रु द्धको अ प राध गरेको बताएका छन् ।

उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको ब म प्र हा रलाई मानवता सम्बन्धी नियमको उल्लंघन भएको बताएका छन् ।

बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आ क्र म ण तत्काल रोक्न पनि उनले आग्रह गरे ।

 

प्रतिक्रिया