संखुवासभाको मादीमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृ त्यु

admin

संखुवासभा, २६ फागुन : संखुवासभाको मादीमा बस दु र्घ ट ना हुँदा कम्तिमा ७ जनाको मृ त्यु भएको छ।

मादी नगरपालिका ६ सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दु र्घ ट ना भएको परेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

बसमा कति जना सवार थिए भन्नेबारे अझै एकिन भइनसकेको र उद्धार जारी रहेको खतिवडाको भनाइ छ।

उनले भने, ७ जनाको श व निकालिएको छ। ठूलो भीर हुनाले उद्धार जारी छ, र मृ त ककाे संख्या बढ्न सक्छ।’

बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया