काभ्रेकी जेनिशा ह त्या प्र क र ण : ह त्या आरोपमा काभ्रेकै दुईजना प क्रा उ

admin

काठमाडौं,२६ फागुन : काभ्रेकी जेनिशा नगरकोटीको ह त्या गरेको आरोपमा प्रह रीले भक्तपुरबाट दुई जनालाई प क्रा उ गरेको छ ।

महानगरीय प्र ह री परिसर भक्तपुरका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका–९ घर भई भक्तपुरको नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटीको गत सोमबार ह त्या भएको थियो ।

ह त्या आरोपमा प क्रा उ पर्नेमा काभ्रेकै नमोबुद्ध नगरपालिका–२ का ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका– ४ का ३८ वर्षीय नवराज रिजाल छन् ।परिसरका सूचना अधिकारी तथा प्र ह री नायव उपरीक्षक राजु पाण्डेका अनुसार भक्तपुरको चाँगुनारायण–७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र ह त्या भएको अवस्थामा महिलाको श व फेला परेको थियो ।

प क्रा उ परेकाहरूलाई ७ हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्र ह रीले जनाएको छ । ह त्याको कारण ला गुऔ षध दु र्व्य स नी र शारीरिक सम्बन्ध भएको प्र ह रीले बताए।

प्र ह रीका अनुसार जेनिशा र कुमार एउटै घरमा डेरा गरी बस्ने छिमेकी हुन्। जेनिशा केही महिनादेखि श्रीमान्‌सँग टाढिएर बस्दै आएको र कुमारसँग नजिकिएको अनुसन्धानका क्रममा खुल्न आएको महानगरीय प्र ह री परिसर भक्तपुरका सूचना अधिकारी प्र ह री नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

श्रीमान्‌सँग टाढिएकी जेनिशा र कुमारको स म्ब न्ध बढ्दै गएर शारीरिक सम्बन्ध समेत हुँदै आएको थियो। कुमार र नवराज साथी भएका कारण कुमारको कोठामा आउँदा जाँदा जेनिशासँग चिनजान भएको र सोही क्रममा जेनिशा र नवराजबीच पनि सम्बन्ध बढ्दै गएको अनुसन्धानमा खुलेको प्रनाउ पाण्डेले बताए।

लागुऔषधका दु र्व्य स नी समेत रहेका जेनिशा, कुमार र नवराजबीच गत फागुन २१ गते राति शारीरिक सम्बन्धको विषयमा वि वा द हुँदा जेनिशाको घाँ टी रेटी छातीमा समेत च क्कु ले रोपेर ह त्या गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताए।

ह त्या आरोपमा प क्रा उ परेका कुमार यसअघि पनि लागुऔषध ब्रा उ न सुगरलगायतको ओसारपसार र चो री मुद्दामा करिब १० वर्ष जे ल बसेर छुटेको अ नुसन्धा नमा खुल्न आएको प्रनाउ पाण्डेले बताए।

दुवै आ रो पीलाई कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए।

प्रतिक्रिया