काठमाडौंबाट १० जना जुवाडे पक्राउ

admin

काठमाडौं,२९ फागुन : काठमाडौंबाट प्र ह रीले जुवातास खेलिरहेको १० जनालाई प क्रा उ गरेको छ।बागलुङको खुङ्ला गाउँपालिका-८ का ३९ वर्षीय युवराज कँडेल लगायत १० जनालाई प क्रा उ गरेको लुम्बिनी प्रदेश प्र ह री कार्यालयले जानकारी दिएको छ।

तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय हरी वृत्त बालाजुबाट खटिएको प्र ह री टोलीले उनीहरूलाई प क्रा उ गरेको हो।

प्र ह रीले शनिबार उनीहरूबाट १ लाख ९ हजार ७४५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको जनाएको छ। प्र ह रीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया