विप्लवले बोलाए बैठक, चुनावमा भाग लेलान्?

admin

काठमाडौं, ३ चैत : नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक भोलि देखि सुरु हुँदैछ ।

बैठकले पार्टीको आगामी कार्यदिशा र वैशाख ३० को निर्वाचनको विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।

बैठकमा वैशाख ३० को निर्वाचनको विकल्पमा प्रतिक्रिया तथा सुझाव दिन नेपाल कम्युनिस्ट पार्ट्रीले जनाएको छ।

प्रतिक्रिया