पल शाह पुर्पक्षका लागि थुनामा, म्यानेजर कृष्ण जोशी धरौटीमा रिहा

admin

काठमाडौँ, १० चैत : नाबालिग बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाह पुर्पक्षका लागि थुनामा बसेर मुद्दा लड्नुपर्ने भएपनि उनका व्यवस्थापक कृष्ण जोशी भने धरौटीमा रिहा भएका छन् ।

थुनछेक बहस सकिएपछि तनहुँ जिल्ला अदालतको हरिश्चन्द्र ढुंगानाको एकल इजालास व्यवस्थापक जोशीलाई एक लाख धरौटीमा रिहा गरेको हो ।

जोशीमाथि बलात्कारको मतियार भएको आरोप लागेको थियो । यही आरोपमा पक्राउ गरी उनलाई हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया