राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

admin

काठमाण्डौं : गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ ।

देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।
‘ सस्तो माया ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

प्रतिक्रिया