युवा नेता भगवान केसी सुर्यबिनायक-९ को वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस

admin

भक्तपुर, २२ चैत :  नेपाली कांग्रेस भक्तपुरका युवा नेता तथा सफल युवा ब्यवसायी भगवान केसी सुर्यबिनायक नगरपालीका वडा नम्बर ९ को वडा अध्यक्ष उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

हिजो सोमबार बसेको बैठकले केसीको नाम आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको हो ।


आफ्नो क्षेत्रमा सदैव सहयोगको लागि तत्पर रहने युवा नेता केसी नेपाली कांग्रेस बागमती प्रदेश सभा क का उपसभापति समेत हुन् ।

प्रतिक्रिया