चितवन : भरतपुरमा आज ४६ भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ।
भरतपुर महानगरपालिका वडा न २ का भूमिहीन दलित परिवारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरण गरेका हुन।