गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ

admin

काठमाडौँ, ८ वैशाख : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ । अंगद खड्काको जाहेरीपछि प्रहरीद्ये उपाध्यायको खोजी गरिरहेको थियो ।

प्रतिक्रिया