यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

admin

काठमाडौं, १९ वैशाख : सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो सहित विभिन्न ६ वटा निर्णय गरेको जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषद्को निर्णय

प्रतिक्रिया