भरतपुरमा रेणुलाई पछि पार्दै विजय अगाडि

admin

भरतपुर, १ जेठ : भरतपुर महानगरको चुनावी मत परिणाम रोचक तरिकाले अघि बढीरहेको छ।

यतिबेला गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २५३०, एमालेका विजय सुवेदीले २५४९ र कांग्रेसका बागी जगन्नाथ पौडेलले ८३० मत प्राप्त गरेका छन्।

१९ मतकाे अन्तरले रेणु विजयभन्दा पछि परेकी छिन्।

प्रतिक्रिया