राष्ट्रपति संसद भवनमा

पिएनपि खबर

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुगेकी छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन् ।

संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया