यस्तो देखियो बालेन साहको विजय र्‍याली [फोटो फिचर]

admin

काठमाडौं, १३ जेठ : काठमाडौं महानरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएको घोषणा र विजय र्‍यालीमा सहभागी हुन अहिले मतगणनास्थल राष्ट्रियसभा गृह अगाडि उनका समर्थकहरु उपस्थित भएर नाराबाजी गरिरहेका छन् । युवाहरुको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया