बालेनसहितका स्वतन्त्रहरुकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन

admin

अर्घाखाँची, १३ जेठ : स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेकाे खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएकाे छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयाेगले बिजेता घाेषणा गरेकै दिन अर्घाखाँचीकाे बल्काेटमा पनि दिपावली गरिएकाे हाे ।

“हामीले खुसीयालीमा दिपावलीमात्र हाेइन सफल कार्यकालकाे कामनाकाे लागि प्रार्थना गरेका छाै ।” स्थानीय युवा पशुपति पाण्डेले भने “उहाँहरुप्रति युवाहरुकाे आशा र भविश्य जाेडिएकाे छ ।

उहाँहरुकाे डेलीभरीमा हाम्राे भविश्य जाेडिएकाेले सफल कार्यकालकाे कामनाका लागि प्रार्थना गरेका हाैँ ।”

प्रतिक्रिया