निजगढ विमानस्थलबारे सर्वोच्चको फैसालाविरुद्ध सडक प्रदर्शन [फोटोफिचर]

admin

काडमाडौं, १४ जेठ : निजगढको जंगल माँसेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सडकमा उत्रिएका सर्वसाधारण । काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरुले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।

प्रतिक्रिया