प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द

admin

काठमाडौं, ६ असार : प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया