२८ जना पुगे हैजाका बिरामी

admin

काठमाडौँ, २९ असार : काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो ।

उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताउनुभयो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

प्रतिक्रिया