नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

admin

काठमाडौँ, ६ साउन : नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे ।

प्रतिक्रिया