काठमाडौँ, २२ असोज : सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ ।
सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।