माधव नेपालद्वारा मतदान

admin

काठमाडौँ, ४ मङ्सिर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ ।

उहाँले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया