कुलमान घिसिङद्वारा मतदान

admin

काठमाडौँ, ४ मङ्सिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको हो ।

प्रतिक्रिया