झापा २ मा एमालेका उम्मेदवारलाई स्वागत नेपालको कडा टक्कर

admin

झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई कडा टक्कर दिइरहेका छन् ।

पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार नेपालले ३२५० मत ल्याउँदा एमालेका घिमिरेले ३९७० मत ल्याएका छन् । माओवादीका हरि राना भने तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया