काठमाडौं– २ : कुन्तीसँग मतान्तर बढाउँदै सोविता, ओनसरी पछिपछि

admin

काठमाडौं, ६ मङ्सिर : काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ।

पछिल्लो मतपरिणामअनुसार तीन हजार ७५२ मत ल्याएकी छिन्। राष्ट्रिय प्रजातन्त्र(राप्रपा)की कुन्ती पोखरेललले तीन हजार ३४ मत ल्याएकी छिन्।

यस्तै माओवादी केन्द्रकी ओनसरी घर्तीले दुई हजार ८१२ मत प्राप्त गरेकी छिन्। यस्तै एमालेका मणिराम फुयालले दुई हजार ५६८ मत पाएका छन्।

प्रतिक्रिया