भक्तपुर २ मा महेश बस्नेत पछाडिको पछाडि

admin

काठमाडौं, ६ मंसिर : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय ४५ मतले पछाडि पार्नु भएको छ ।

पछिल्लो मतगणना अनुसार थापाले १६ हजार ३ सय ८० मत ल्याउनु भएको छ । एमाले उम्मेदवार बस्नेतको १५ हजार ७ सय ३५ मत रहेको छ ।

प्रतिक्रिया