विश्वप्रकाश शर्मा विजयी

admin

काठमाडौं, ७ मंसिर : झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन्।

शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नी खरेलले​ २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

 

प्रतिक्रिया