एम्बाप्पेको ह्याट्रिक,अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी

admin

काठमाडौँ, ३ पुस : कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् ।

लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ ।

प्रतिक्रिया